सत्तल

ना. [सं. चत्वर]

  1. यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा व्यक्तिहरूद्वारा ठाउँठाउँमा (विशेषतः देवस्थलहरूमा) निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी; धर्मशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)