सत्ता
ना. [सं.]
- मूर्त रूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति; विद्यमानता; अस्तित्व।
- उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्तिसामर्थ्य वा अधिकार (जस्तो-राजसत्ता, प्रभुसत्ता आदि)।
- श्रेष्ठता; उम्दापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)