सत्ते
वि. [√ सात]
- दुनोटमा सातलाई भनिने वा सातको साटो प्रयोग गरिने (अङ्क वा शब्द, जस्तो- पाँचसत्ते पैँतिस, नौसत्ते त्रिसट्ठी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ सात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)