सत्ते
ना. [सं. सत्य]
- सत्य; साँचो।
- यो कुरा साँचो हो भनी जनाउन किरिया हाल्दा प्रयोग गरिने शब्द; सतोसत। (उदा.- सत्ते मलाई तपाईँको असाध्यै माया लाग्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सत्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)