सत्पात्र

ना. [सं.]

  1. कुनै वस्तु अर्पन वा विश्वास गर्न योग्य पात्र; असल व्यक्ति; सज्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)