सत्पुरुष

ना. [सं.]

  1. राम्रो बाटोमा लागेको असल मानिस; सत्पात्र; सज्जन; भलादमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)