सत्यनारायण
ना.
- सत्यबाट प्रसन्न हुने र सन्तुष्ट रहने भनी प्रसिद्ध विष्णुको एक नाम; सत्तेनारान (कथ्य.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)