सत्यता
ना.
- साँचो हुनाको गुण वा स्थिति; साँचोपन; सच्चाइ।
- जस्तो हुनुपर्छ त्यस्तै हुने प्रक्रिया; वास्तविकता; यथार्थता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)