सत्यवती

वि. [सं.]

  1. सत्यमा अडिग रहने (स्त्री)।
  2. पराशर ऋषिद्वारा माझीपुत्री मत्स्यगन्धाको पहिलेको नाउँ फेरिएकी, महाभारत र पुराणका रचयिता व्यासकी आमा; भीष्मकी विमाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)