सत्यवती ताल

ना.

  1. नेपालको पाल्पा जिल्लामा तानसेनदेखि दक्षिणपश्चिम भागमा रहेको एक ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)