सत्यव्रत
ना. [सं.]
- सत्यको पालन गर्ने नियम वा व्रत।
- पुराणप्रसिद्ध एक राजर्षिको नाम।
- सधैँ साँचो व्यवहार गर्ने व्रत लिएको; सत्यनिष्ठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)