सत्यवान्

वि. [सं.]

  1. सत्यको आचरण तथा पालना गर्ने; सत्यमा अडिग रहने।
  2. पुराणप्रसिद्ध शाल्व देशका एक राजकुमार; सावित्रीका पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)