सत्यहाङमा

ना. [सं. सत्य+ लि. हाङ्वा]

  1. लिम्बूजातिको महात्मा पण्डित तपस्वी र आबाल ब्रह्मचारी फाल्गुनन्दले चलाएको धार्मिक पन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)