सत्याग्रह
ना. [सं.]
- राजनीतिका क्षेत्रमा कुनै असल व्यवस्था वा न्याससङ्गत पक्षको स्थापनाका लागि सत्ताधिकारीसमक्ष असन्तोष, विरोध आदि प्रकट गर्ने वा आफ्ना मागको प्रभाव पार्ने गरी शान्तिपूर्वक अड्डी लिएर बस्ने काम; सत्य कुराको रक्षा वा पालनका निम्ति गरिने आग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)