सत्यापन

ना. [सं.]

  1. कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम; आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता।
  2. सत्यको पालना वा निर्वाह गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)