सत्र

ना. [प्रा. सत्तरह]

  1. सोह्रपछिको सङ्ख्या वा गन्ती; १७- को अङ्क।
  2. तास, पासा आदि खेलको दाउविशेष।
  3. मनमाफिकको सन्जोग; राम्रो मौका; फलिफाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)