सत्सङ्गी
वि.
- सज्जनको सङ्गतमा रहने; सत्सङ्गमा लाग्ने।
- धार्मिक वा आध्यात्मिक ज्ञानको समाजमा रहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)