सद्
अव्य. [सं.]
- स्वरवर्ण, वर्गका तृतीय, चतुर्थ, पञ्चम, अन्तःस्थ र 'ह' वर्णका अगाडि आउँदा बन्ने 'सत्' शब्दको रूप (जस्तो-सत्+इच्छा=सदिच्छा, सत्+गुण=सद्गुण, सत्+धर्म=सद्धर्म इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)