सदन

ना. [सं.]

  1. बस्ने ठाउँ; निवास; भवन; गृह; घर।
  2. यज्ञमण्डप; मन्दिर।
  3. कुनै विषयको विचारविमर्श गर्ने र नियमविधान बनाउने व्यक्तिहरूको सभा वा सो सभा बस्ने ठाउँ।
  4. कुनै देशको संविधानअनुसार रहने लोकसभा र महासभा वा प्रतिनिधिसभा र राजसभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)