सदरस्याहा

ना.

  1. स्थिर रूपमा जम्मा हुने सरकारी रकम; सञ्चित कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)