सदरिया

वि.

  1. सदरमा बस्ने; सदरको; सहरिया।
  2. राजधानीमा रहने।
  3. राम्रो रहनसहनमा पुगेको; सभ्य; शिष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)