सदाचारी

वि.

  1. सदाचारमा रहने; असल चालचलन वा आचरण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)