सदाबर्त

ना. [सं. सदाव्रत]

  1. साधु, गरिबगुरुवा, अतिथि आदिलाई सधैँ भोजन वितरण हुने ठाउँ; सत्र।
  2. साधु, गरिबगुरुवा आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)