सदुपयोग

ना. [सं.]

  1. कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने वा लगाउने काम; उचित उपयोग। (उदा.- विद्यार्थीले पुस्तकको सदुपयोग गर्नुपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)