सदुपयोगी

वि.

  1. सदुपयोग हुने; राम्ररी उपयोगमा आउन सक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)