सदृश

वि. [सं.]

  1. उस्तै देखिने; एकनासे; समान; तुल्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)