सद्गत

ना. [सं. सद्गति]

  1. मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने, काजक्रिया गर्ने आदि काम; दाहसंस्कार अन्त्येष्टिक्रिया।
  2. तीर्थस्थलमा भएको मरण।
  3. उत्तम गति; मोक्ष; मुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)