सद्गति

ना. [सं.]

  1. पुराणअनुसार, मरेपछि उत्तम लोकमा पुग्ने काम; असल अवस्था; उत्तम गति।
  2. मोक्ष हुने काम; मुक्ति; मृत्यु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)