सधान

वि. [साध्+आन्]

  1. काममा लागेको वा लगाइएको; कायम भएको।
  2. साध्ने काम; सधाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)