सनई
ना. [फा. शहनाई]
- विवाह, व्रतबन्ध आदि मङ्गल कार्य वा मुहूर्तमा फुकेर बजाइने सातवटा प्वाल भएको प्रसिद्ध बाजा; पञ्चैबाजा वा नौमती बाजाको मुख्य स्वरबाजा; सनही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. शहनाई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)