सनक

ना. [सं. स्वनक]

  1. रिसको आवेग; झोक।
  2. मनको एकोहोरो ताना; धुन। (उदा.- सनक चढाएर मात्र हुँदैन, बुद्धि पनि खियाउनुपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)