सनपाट

ना. [सन+पाट]

  1. सनका बोक्राबाट बनाइएको पाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)