सनसन
क्रि.वि. [अ. मू. सन्+अ (द्वि.)]
- दुध, पानी आदि छिटोछिटो पिउने गरी।
- बाण, गोली आदि चल्दा शब्द निस्के झैँ गरेर।
- हावा चल्दा शब्द आए झैँ गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. सन्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)