सनासो

ना. [सं. सन्देश]

  1. कसौँडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिँड भएको फलामे साधन; बाहुली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)