सनेस
ना. [सं. सन्देश]
- एउटा कुरो भने झैँ गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको।
- छोटकरी समाचार; सन्देश।
- कोसेली; उपहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सन्देश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)