सन्कनु
अ.क्रि. [सनक+नु]
- सनक वा रिस चढ्नु; उत्तेजित हुनु।
- बतासे कुरा गर्न थाल्नु; सिल्लीजस्तो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सनक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)