सन्काउनु

स.क्रि.

  1. आँखाले सङ्केत गर्नु वा सूचना दिनु।
  2. तरल पदार्थ छिटोछिटो पिउनु।
  3. उत्तेजित पार्नु; झोक चलाउनु।
  4. बौलाहा बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)