सन्कासन्की
ना.
- परस्परमा सन्कने काम; रन्कारन्की। (उदा.- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)