सन्को

ना.

  1. सन्कने चाल; सन्कने काम; सनक।
  2. एकै सासमा पिइसकिने घुट्को; पियाइको खेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)