सन्च

ना. [√ सन्चो]

  1. सन्चो; सुबिस्ता। (उदा.- नानीलाई सन्च आमालाई हाइसन्च)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)