सन्चो
ना. [सं. स्वास्थ्य]
- रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च।
- आपत्, झन्झट, बाधा आदि केही नरहने स्थिति; सुबिस्ता; आनन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्वास्थ्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)