सन्तान
ना. [सं.]
- छोराछोरी; बालबच्चा; सन्तति।
- परिवार; खलक; वंश; कुल।
- अवच्छिन्न क्रम; शृङ्खला।
- इन्द्रको स्वर्गमा रहेका पाँच देवतामध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)