सन्तान दरसन्तान

ना.

  1. अघिदेखि पछिसम्मका सन्तान; वंशपरम्परा। (उदा.- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)