सन्तानब्बे

ना. [प्रा. सत्तनवई]

  1. छयानब्बेपछिको सङ्ख्या वा गन्ती; ९७-को अङ्क।
  2. नब्बे र सात जोड्दा हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)