सन्तान निग्रह/निरोध

ना.

  1. बढी सन्तानको जन्म रोक्नलाई इन्द्रियनिग्रह वा अन्य वैज्ञानिक साधनद्वारा गर्भधारण हुन नदिने काम; सन्ततिनिरोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)