सन्तानी
ना. [सन्तान+ई]
- चाँडोचाँडो र धेरै बेत बियाउने क्रिया वा अवस्था।
- चाँडचाँडो र धेरै बेत बियाउने (गाई, बाख्रो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सन्तान+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)