सन्तानोत्पादन
ना. [सं.]
- जैविक वस्तुहरूले आफू जस्तै अन्य जैविक वस्तुलाई बढाउने जीवनरसको मौलिक गुण वा प्रक्रिया; सन्तान जन्माउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)