सन्तापित

वि.

  1. धेरै सन्ताप दिइएको; सन्तप्त; उत्पीडित।
  2. निकै तताइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)