सन्ताप
ना. [सं.]
- कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर;।
- प्रकाश, तेज आदिको चर्को ताप; राप; आँच; दाह; उष्णता।
- पश्चात्ताप; जलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)