सन्तोष

ना. [सं.]

  1. आफ्नो वर्तमान अवस्था वा आफूसँग भएका वस्तुबाट हुने आनन्दको अनुभव; सन्तुष्टि; सन्तोक।
  2. अघाउने काम; अघाइ; तृप्ति।
  3. प्रसन्नता; आनन्द; हर्ष; खुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)